مستخدم:Nabi baks/ملعب

ईस्लाम ईस्लाम अब्राहमी आकाशिए धर्म हो र यस्का मान्ने वालाहरु क्रीस्चनिटी पछी सबै भन्दा धेरै छन । ईस्लाम शब्द को सामान्य अर्थ हुन्छ शान्ती, र सम्पूर्ण संसार को स्रिस्ठा अल्लाह सामु आफु लाई समर्पित गर्नु । एस धर्म का मान्ने हरु लाई मुसल्मान भनिन्छ । मुसल्मान्हरु ले मन्छन कि ईस्लाम आकाशिए इश्वारीये शन्देश हरु मध्धे अन्तिम शन्देश हो । यो धर्म भन्दा पहिले का धर्म हरुलाई रद्द गर्ने धर्म हो । र उनिहरु को यो पनि मान्नु हो कि मुहम्मद अल्लाह का अन्तिम शन्देश्टा हुन, अल्लाह ले उन्लाई सम्पूर्ण सृस्‍टि को लागि शन्देश्वाहक बनाएर पठाएका हुन ।